जनकपुरमाथि विराटनगरको रोमाञ्चक जित

  • मङगलबार १८ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)मा जनकपुर बोल्ट्समाथि विराटनगर किंग्सले रोमाञ्चक २ रनको जित दर्ता गरेको छ। अन्तिम बलमा ३ रन चाहिँदा सैफ हसन अन्तिम बलमा  ठूलो सट खेल्न खोज्दा क्याच भए। अन्तिम ओभरमा जितको लागि १३ रन चाहिँदा जनकपुरले १० रनमात्रै जोड्न सक्यो। कीर्तिपुरस्थित त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १७४ रन बनाएको थियो। १७५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १