विवादका पक्षलाई छिटो र सहज ढंगले न्याय दिलाउन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक

  • मङगलबार १८ कात्िक २०८३ ०५:०० PM
काठमाडौं : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको बताएकी छिन्।मंगलबार सिंहदरबारमा बसेको कानुन, न्याय तथा मानवअधिकार समितिको बैठकमा मन्त्री गौतमले अदालतको लामो प्रक्रिया, जटिलता र खर्चालु प्रणालीलाई न्यूनीकरण गर्दै विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउने उद्देश्यका साथ मेलमिलापसम्बन्धी (दोस्रो संशोधन) विधेयक ल्याइएको स्पष्ट पारिन्।उनले मेलमिलापको माध