‘छ माया छपक्कै २’ फ्लपपछि दीपकराज गिरीले भने : हारको जिम्मेवारी म लिन्छु

  • मङगलबार १८ कात्िक २०८३ १०:५७ AM
काठमाण्डु- दशैंमा प्रदर्शनमा आएको चलचित्र ‘छ माया छपक्कै २’ ले अपेक्षित व्यावसायिक सफलता हासिल गर्न नसकेपछि निर्माता तथा मुख्य कलाकार दीपकराज गिरीले असफलताको जिम्मेवारी आफूले लिने बताएका छन्। ६ वर्षअघि प्रदर्शनमा आएको चर्चित चलचित्र ‘छ माया छपक्कै’ को सिक्वेलका रूपमा निर्माण भएको यो चलचित्र गत असोज ३१ गते फूलपातीदेखि प्रदर्शनमा आएको थियो। दीपकराज गिरी र