काठमाडौं– + विश्व स्ट्रोक दिवस २०२६ को अवसरमा स्ट्रोकसम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले काठमाडौंको स्वयम्भूमा ‘स्ट्रोक सचेतनाका लागि हरित पदयात्रा’ सम्पन्न भएको छ। नेपाल स्ट्रोक एसोसिएसन (NSA), नेपाल स्ट्रोक प्रोजेक्ट (NSP) तथा नेसनल न्युरो सेन्टर (NNC) को संयुक्त आयोजनामा अक्टोबर २९ का दिन धर्मचक्र पार्क तथा आसपासको स्वयम्भू क्षेत्रमा कार्यक्रम सम्पन्न भएको हो । काठमाडौं