मध्यपुर थिमिका प्रमुख प्रशासकीय अधिकृतसँग भेटियो ३३ लाख घुस, अख्तियारले चलायो मुद्दा

  • मङगलबार १८ कात्िक २०८३ १०:४७ AM
काठमाडौँ / अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भोजराज घिमिरेलाई ३३ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। आयोगका अनुसार ठेक्का सम्झौताबमोजिम