लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव: बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल

  • मङगलबार १८ कात्िक २०८३ १०:२८ AM
नेपाल चेम्बरको प्रतिनिधिमण्डल र गोवाका मुख्यमन्त्रीबीच पर्यटन साझेदारीमा छलफल गोवा । भारतको प्रसिद्ध समुद्री पर्यटकीय गन्तव्य गोवा र विश्व शान्तिको प्रतीक बुद्ध जन्मस्थल लुम्बिनीलाई एउटै पर्यटन सर्किटमा जोड्ने प्रस्ताव अघि सारिएको छ। धार्मिक, सांस्कृतिक र समुद्री पर्यटनका फरक विशेषता बोकेका यी दुई गन्तव्यबीच पर्यटन साझेदारी विस्तार गर्दै पर्यटकको दोहोरो आवागमन बढाउने उद्देश्यसहित नेपाली व्यावसायिक प्रतिनिधिमण्डलले… Continue reading लुम्बिनी–गोवा पर्यटन सर्किटको प्रस्ताव: बुद्धभूमि र समुद्री पर्यटन जोड्ने नयाँ पहल