आन्द्रे रसेलले अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्स रोमाञ्चक जित

  • मङगलबार १८ कात्िक २०८३ १०:४४ AM
काठमाडाैं । आन्द्रे रसेलले अलराउण्ड प्रदर्शन गरेपछि विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सलाई २ रनले पराजित गरेको छ । ब्याटिङमा अर्धशतक बनाएका रसेलले बलिङमा इनिङ्सको अन्तिम बलमा विकेट लिएपछि विराटनगरले रोमाञ्चक जित हात पारेको हो । विराटनगरले दिएको १७६ रनको लक्ष्य पछ्याएको जनकपुरले २० ओभरमा ७ विकेट गुमाएर १७२ रन बनायो ।… Continue reading आन्द्रे रसेलले अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्स रोमाञ्चक जित