नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा

  • मङगलबार १८ कात्िक २०८३ ११:१२ AM
काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा ल्याएको छ । यसअघि विद्युतीय खरिद प्रणालीमा उच्च सुरक्षा जोखिम देखिएपछि सो कार्यालयले २०८३ साल भदौ ११ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि प्रणाली स्थगित गरेको थियो । सफ्टवेयर विकास तथा सञ्चालन केन्द्रबाट नयाँ प्रणालीको विकास भइसकेकाले आजैको मितिबाट यसलाई पुनः… Continue reading नयाँ विद्युतीय खरिद प्रणाली (इजीपी सिस्टम) आजैदेखि सञ्चालनमा