काठमाडौं । राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सका विदेशी खेलाडी आन्द्रे रसेलले प्रहार गरेको अर्धशतकसँगै एपीएलमा हालसम्म अर्धशतक दश पुगेको छ । रसेलले जनकपुर बोल्टसकाविरूद्ध २८ बलमा अर्धशतक जोडे । जसमा ५ छ्क्का र २ चौका सामेल भए । यसअघि विराटनगरकै लोकेश बम र इमरान शेखले पनि जनकपुरविरूद्ध अर्धशतक बनाए । बमले ३९ र इमरानले ४० बलमा अर्धशतक पूरा गरे। बम अर्धशतक पूरा गर्ने नवौं र शेख आठौं खेलाडी बने। लोकेशको यो दोस्रो अर्धशतक पनि हो। यसअघि काठमाडौं गोर्खाजका राशिद खान जारी एनपीएलमा अर्धशतक हिर्काउने सातौं खेलाडी ... The post एनपीएलमा बन्यो दश अर्धशतक appeared first on Kalika Khabar.