व्यापक सरकार गठन गर्न नेतान्याहु तयार, अरब दलसँग गठबन्धन अस्वीकार

  • मङगलबार १८ कात्िक २०८३ ०९:३७ AM
काठमाडाैँ । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताउनुभएको छ । तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्। सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले