नेपालका लागि नयाँ भारतीय राजदूत दलेला काठमाडौंमा, को हुन् दलेला ?

  • मङगलबार १८ कात्िक २०८३ ०९:४५ AM
काठमाडौं । नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला मंगलबार काठमाडौं आइपुगेका छन्। भारत सरकारले नेपालका लागि नयाँ राजदूतमा नियुक्त गरेपछि उनी आफ्नो कूटनीतिक जिम्मेवारी सम्हाल्न काठमाडौं आइपुगेका हुन्। यसअघि नेपालका लागि भारतीय राजदूत रहेका नवीन