पवारप्लेमा जनकपुरको ब्याटिङ धरापमा

  • मङगलबार १८ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को तेस्रो संस्करणको १२ औं खेलको पावरप्लेमा जनकपुर बोल्ट्सको ब्याटिङ धरापमा परेको छ। त्रिवी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको विराटनगरले दिएको १७५ रनको विजयी लक्ष्य पछ्याएको जनकपुर बोल्ट्सले पावरप्लेमा ३ विकेटको क्षतीमा ४० रन बनाएको छ। पावरप्लेमा जनकपुरले पहिलो विकेटको रुपमा तृतराज दासको विकेट गुमायो । उनले ६ रन बनाउँदै बोल्ड भए। दोस्रो विकेटको रूपमा अर्का ओपनर मोइन अलि क्याच भए। उनले १० रन बनाए। तेस्रो विकेटको रुपमा अनिल कुमार शाह डक भए।&nbs