काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले देश र लोकतन्त्र जोगाउने जिम्मेवारी कम्युनिस्टहरूको काँधमा रहेको बताएका छन्।मङ्गलबार पार्टी कार्यालयमा आयोजित पार्टी एकता कार्यक्रममा बोल्दै नेपालले सम्पूर्ण कम्युनिस्ट शक्तिहरू एकताबद्ध हुनुको विकल्प नरहेको बताए। कम्युनिस्टहरू नै यो देशको परिवर्तनका वाहक रहेको उल्लेख गर्दै उनले समाज रूपान्तरण गर्दै जनताको जीवनस्तर सुखी र समृद्ध बनाउन हातेमालो गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए।नेकपामा सबै जिम्मेवार नेताहरू मात्र रहेको दाबी गर्द