सेयर बजारमा एकल अंकको सुधार, कारोबार रकम घट्यो

  • मङगलबार १८ कात्िक २०८३ ०४:०० PM
काठमाडौं : साताको दोस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक एकल अंकले बढेको छ। यसदिन नेप्से परिसूचक ६.६२ अंकले बढेर २६६४.१३ विन्दुमा पुगेको हो।यसअघि सोमबार नेप्से परिसूचक ३२.६५ अंकले घटेर २६५७.५० विन्दुमा पुगेको थियो। सो दिन ७ अर्ब १८ करोड मूल्य बराबरको सेयर कारोबार भएको थियो।नेप्से बढेपनि कारोबार रकम भने सोमबारको तुलनामा घटेको छ। आज ३४९ वटा स्क्रिप्सको १ करोड  ५४ लाख २० हजार ९२० कित्ता सेयर ५ अर्ब ६५ करोड ११ लाख  ४२ हजार ५२३ रुपैयाँमा खरिदबिक्री भए।सेयर बजारमा सुधार आएपनि कु