कार्यभार सम्हाल्न आइपुगे भारतका नवनियुक्त राजदूत सुधाकर दलेला

  • मङगलबार १८ कात्िक २०८३ १०:०१ AM
काठमाण्डु- नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेला काठमाडौं आइपुगेका छन्। उनले आजदेखि नेपालका लागि भारतीय राजदूतको जिम्मेवारी सम्हाल्नेछन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दलेलालाई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा नेपालस्थित भारतीय दूतावासका अधिकारीहरूले स्वागत गरेका थिए। भारत सरकारले गत असोज ३० गते दलेलालाई नेपालका लागि नयाँ राजदूत नियुक्त गरेको थियो। भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको जानकारीअनुसार