काठमाडौं । लगातार दुई दिन घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ६.६२ अंकले बढेर २ हजार ६६४.१३ बिन्दुमा पुगेको छ । आज कारोबारमा आएका उपसमूहमध्ये फाइनान्स, लगानी, उत्पादन तथा प्रशोधन र अन्य समूहको परिसूचक घटेका छन् । बाँकी सबै समूहका परिसूचकमा वृद्धि भएको छ। होटल तथा