एलआरआर मोटर्सले सुरु गर्‍यो स्काईवेल बीई ११ को डेलिभरी, मूल्य कति ?

  • मङगलबार १८ कात्िक २०८३ ०९:५६ AM
काठमाडौं । एलआरआर मोटर्सले चिनियाँ विद्युतीय कार ब्राण्ड स्काईवेलको बीई ११ मोडल ग्राहकलाई दिन सुरु गरेको छ । कम्पनीले नाडा अटो शो २०२६ मा बुकिङ गरेका ग्राहकलाई गाडी डेलिभरी गर्न थालेको हो । नाडा अटो शोमा स्काईवेल बीई ११ सार्वजनिक गर्दा करिब ४ सय वटा गाडी बुकिङ भएका थिए । अहिले कम्पनीले ती ग्राहकलाई क्रमशः