मन्त्रिपरिषद्को बैठक सुरु

  • मङगलबार १८ कात्िक २०८३ १०:०१ AM
काठमाडौं । मन्त्रिपरिषद्को बैठक सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा केहीबेर अघि बैठक सुरु भएको हो ।