३२ अंकको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो

  • मङगलबार १८ कात्िक २०८३ ०९:४७ AM
काठमाडौं । अघिल्लो दिन ३२.६५ अंकले घटेको सेयर बजारमा मंगलबार सामान्य सुधार देखिएको छ। कारोबारका क्रममा अधिकांश समय रातो अंकमा रहेको बजार अन्तिम समयमा सम्हालिँदै ६.६२ अंकले बढेर बन्द भएको हो। आजको कारोबारपछि नेप्से परिसूचक २ हजार ६६४ अंकमा कायम भएको छ। यद्यपि बजारमा सामान्य सुधार देखिए पनि कारोबार रकम भने घटेको छ। अघिल्लो कारोबार… Continue reading ३२ अंकको गिरावटपछि नेप्सेमा सामान्य सुधार, कारोबार रकम घट्यो