न्यायपालिकामाथि स्वार्थको प्रहार स्वीकार्य छैन, राष्ट्रिय संस्था कमजोर हुँदा देशकै शक्ति खुम्चिन्छ : नैनसिंह महर

  • मङगलबार १८ कात्िक २०८३ ०८:२० AM
काठमाडौं । नेपाली कांग्रेसका नेता नैनसिंह महरले न्यायपालिकासहित राज्यका प्रमुख संस्थाहरूको स्वतन्त्रता र विश्वसनीयतामाथि प्रश्न उठ्ने अवस्था सिर्जना हुनु मुलुकका लागि गम्भीर चिन्ताको विषय भएको बताएका छन्। पछिल्लो समय न्यायपालिकासहित राज्यका केही प्रमुख संस्थाहरू विवादमा तानिएको