मुस्ताङमा पर्यटकको आगमन उत्साहजनक : १० महिनामै दुई लाख ८५ हजारभन्दा बढी विदेशी पर्यटक
मङगलबार १८ कात्िक २०८३ ०९:०२ AM
मुस्ताङ । सन् २०२६ को पहिलो १० महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषअन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), जोमसोमका अनुसार जनवरीदेखि अक्टोबरसम्म मुस्ताङ