लोकेश, इमरान र एन्ड्रीको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य

  • मङगलबार १८ कात्िक २०८३ ०८:४७ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किङ्सले जनकपुर बोल्ट्सलाई जितका लागि १७५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पहिला ब्याटिङ गरेको विराटनगरले निर्धारित ओभरमा ३ विकेट गुमाएर १७४ रनको रन बनाएको छ । विराटनगरका लागि लोकेश बमले ५० र इमरान शेखले ५६ रन बनाए भने एन्ड्री रुसेल ५२ रनमा नटआउट