वैकल्पिक विकास वित्त कोषको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्तिका लागि दरखास्त दिएका उम्मेदवारमध्ये ६ जनाको दरखास्त स्वीकृत भएको छ। दरखास्त स्वीकृत हुनेमा अपार न्यौपाने, आशुतोष शर्मा, चन्दन कुमार घोष, रामकृष्ण खतिवडा, सुभाष थापा, र स्मृति शर्मा रहेका छन् । अर्थ मन्त्रालयका अनुसार अब यी ६ जनाले व्यावसायिक रणनीति तथा कार्ययोजना प्रस्तुत गर्नेछन् । साथै अन्तर्वाता The post वैकल्पिक विकास वित्त कोषको सीईओको लागि ६ जनाको आवेदन स्वीकृत appeared first on Businesspana.