राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत जनकपुर बोल्ट्सविरुद्ध विराटनगर किङ्ग्सका तीन खेलाडीले अर्धशतक प्रहार गरेका छन् । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा विराटनगरका लोकेश बम, इमरान शेख र आन्द्रे रसेलले अर्धशतकीय इनिङ्स खेलेका हुन् । विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ रन बनाए । उनले ४० बलमा दुई छक्का र