मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक, कति उठ्यो?

  • मङगलबार १८ कात्िक २०८३ ०८:४९ AM
भद्रपुर (झापा) । मेची भन्सार कार्यालय, काँकडभिट्टाले चालु आर्थिक वर्ष २०८३-०८४ को पहिलो तीन महिनामा लक्ष्यको करिब ९५ प्रतिशत राजस्व सङ्कलन गरेको छ । कार्यालयका सूचना अधिकारी माङ्कल राईका अनुसार साउनदेखि असोजसम्म रु चार अर्ब ९२ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य राखेकामा रु चार अर्ब ६७ करोड सात लाख ७३ हजार सङ्कलन गरेको हो ।… Continue reading मेची भन्सारको राजस्व सङ्कलन लक्ष्य नजिक, कति उठ्यो?