प्रधानमन्त्रीले २ सातापछि बोलाए मन्त्रिपरिषद् बैठक

  • मङगलबार १८ कात्िक २०८३ ०७:१८ AM
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा बस्ने गरी बैठक बोलाएका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठक अपराह्न ३ बजे बस्नेछ । यसअघि असोज ३० गते क्याविनेट बसेको थियो । पत्रकार पक्राउ, सहसचिवहरूको धरपकड र ठेक्का रद्धलगायतका सरकारका पछिल्ला कदमको चर्को विरोध भइरहेका बेला बस्न लागेको बैठकले महत्त्वपूर्णContinue reading "प्रधानमन्त्रीले २ सातापछि बोलाए मन्त्रिपरिषद् बैठक"