बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने

  • मङगलबार १८ कात्िक २०८३ ०७:३३ AM
काठमाडौं  । बेलायतले आफ्ना आप्रवासन नियमहरूमा संशोधन गरेको छ । नयाँ नियमअन्तर्गत धेरैजसो विदेशी कामदारहरूले स्थायी बसोबास (पीआर) को योग्यता प्राप्त गर्न कुनुपर्ने समयलाई दोब्बर बनाएर १० वर्ष पुर्‍याइएको छ । यस्तै ‘साना डुङ्गा’ वा अरू कुनै गैरकानूनी बाटो हुँदै आउने शरणार्थीहरूका लागि भने यो प्रतीक्षा अवधि ३० वर्षसम्म लम्ब्याइएको समाचार संस्था अलजजीराले जनाएको छContinue reading "बेलायतमा स्थायी बसोबासका लागि कुर्नुपर्ने समय दोब्बर हुने"