आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै

  • मङगलबार १८ कात्िक २०८३ ०७:३५ AM
काठमाण्डौ । आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदैछ । देशभरका ६ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ र १२ महिना अर्थात् १ वर्षदेखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि खुवाउन सरकारले राष्ट्रिय कार्यक्रम गर्दै आएको छ । पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको भए पनि यस वर्षContinue reading "आज र भोलि भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइँदै"