पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा

  • मङगलबार १८ कात्िक २०८३ ०७:४९ AM
काठमाडौँ : पूर्वप्रधानमन्त्री माधव नेपाललाई प्रतिवादी बनाएर अर्को मुद्दा विशेष अदालतमा पुगेको छ । पतञ्जलिको जग्गा हिनामिना प्रकरणमा मुद्दा छिनोफानो नहुँद उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार नयाँ मुद्दा विशेष अदालतमा लगेको हो । विशेष अदालतकी सूचना अधिकारी पार्वती हितानले नेपालविरुद्ध मुद्दा आएको पुष्टि गर्दै अहिले रुजु गर्ने कार्य भइरहेको बताइन् । सुनसरीको इटहरीमा रहेको रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्ड्रटिज)को हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषद्बाटै निर्णय गराएर सट्टापट्टाको नाममा बिक्री गरिएको आरोपमा नेपाललाई दोषी करार गर्दै अख्तियार विशेषमा पुगेको हो । इटहरीबाट विराटनगर जाने मूल सडकसँग जोडिएको जग्गा बिक्री गर्न दिएर दुर्गम ... The post पूर्वप्रधानमन्त्री माधव नेपालविरुद्ध विशेष अदालतमा अर्को मुद्दा appeared first on Kalika Khabar.