डोल्पा कारागारबाट सुरूङ खनेर भागेका २ कैदी रूकुम पश्चिमबाट पक्राउ
मङगलबार १८ कात्िक २०८३ ०७:५६ AM
डोल्पा । जिल्लाका कारागार डोल्पाबाट सुरूङ खनेर भागेका आठ जना कैदी बन्दीमध्ये दुईजना पक्राउ परेका छन् । दुईजनालाई प्रहरीले रूकुम पश्चिमबाट पक्राउ गरेको हो । पक्राउ पर्नेमा आठबिसकोट नगरपालिका–१० ३२ वर्षीय रामबहादुर बिक र सल्यानको कुमाख