विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व

  • मङगलबार १८ कात्िक २०८३ ०७:४९ AM
भैरहवा भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गरेको छ। कार्यालयले साउनदेखि असोज मसान्तसम्म रु ३३ अर्ब ३४ करोड २० लाख राजस्व सङ्कलन गरेको हो। The post विद्युतीय सवारी साधन तथा मोबाइल लगायतको आयातबाट भैरहवा भन्सारले उठायो लक्ष्यभन्दा चार अर्ब बढी राजस्व appeared first on Technology Khabar.