काठमाडौं: पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री मिनेन्द्रप्रसाद रिजालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्न अख्तियार दुरूपयोग अनुसन्धानको टोली विशेष अदालत पुगेको छ।सुनसरीको इटहरीस्थित रिजाल क्यानिङ कम्पनी (रिजाल टासी इन्डस्ट्रिज) को हदबन्दीभन्दा बढी जग्गा बिक्री गरेको दावी गर्दै आयोग नेपालसहित पूर्वमन्त्री रिजालविरुद्ध मुद्दा लिएर अदालत पुगेको हो।मुद्दा दर्ताको क्रममा रहेको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।रिजाल क्यानिङ कम्पनीको हदबन्दीभन्दा धेरै जग्गा मन्त्रिपरिषदबाटै न