काठमाण्डु – डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदीबन्दी फरार भएको घटनाको छानबिन गर्न कर्णाली प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) जयराज सापकोटा र केन्द्रीय तहबाट पाँच सदस्यीय टोली डोल्पा पुगेका छन् । केन्द्रीय टोलीको नेतृत्व कर्णाली प्रदेश कार्यालय नेपालगन्जका एसएसपी राजीव बस्नेतले गरेका छन्। दुवै टोलीले कारागारको सुरक्षा व्यवस्थापन, कैदीबन्दी फरार हुनुअघिको