मुस्ताङ । सन् २०२६ को पहिलो १० महिनामा मुस्ताङमा विदेशी पर्यटकको आगमन उल्लेख्य रूपमा बढेको छ । जनवरीदेखि अक्टोबरसम्म दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमका अनुसार यस अवधिमा सार्क राष्ट्रबाट दुई लाख ६२ हजार १२ जना र अन्य