विपक्षी दलको मागबारे जानकारी गराउन सभामुख भेट्दै आङदेम्बे

  • मङगलबार १८ कात्िक २०८३ ०७:३८ AM
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सभामुख डोलप्रसाद अर्याललाई भेट्ने भएका छन् । आज दिउँसो सिंहदरबारस्थित सभामुख अर्यालको कार्यकक्षमा भेट्ने कार्यक्रम तय भएको आङदेम्बेका स्वकीय सचिव याम ढुंगानाले जानकारी दिए । सोमबार बसेको विपक्षी दलहरूको बैठकले संघीय संसद्को अधिवेशन तत्काल बोलाउन सरकारसँग माग गरेको थियो । बैठकमा नेपाली कांग्रेस,