विपद्बाट प्रभावित २६९ बालबालिकालाई संरक्षणको आवश्यकता, १८ वर्षसम्मको पालनपोषण र शिक्षाको व्यवस्था गरिने

  • मङगलबार १८ कात्िक २०८३ ०७:३६ AM
भोटेकोशी तथा कालीगण्डकी करिडोरमा आएको विपद्बाट प्रभावित २ सय ६९ जना बालबालिकालाई विशेष संरक्षणको आवश्यकता रहेको पाइएको छ । तीमध्ये ४१ जना बालबालिकाले बाबुआमा दुवै गुमाएका वा दुवै सम्पर्कविहीन भएका छन् । सरकारले गरेको विस्तृत अध्ययनका क्रममा यस्तो तथ्य फेला परेको हो । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयका सचिव कृष्णबहादुर