मतदाता नामावली अद्यावधिक : बाँकेमा तीन हजार ५० को नाम हट्यो
मङगलबार १८ कात्िक २०८३ ०६:३१ AM
बाँके । मतदाता नामावली अद्यावधिक गर्दा कूल तीन हजार पचास मतदाताको नाम मतदाता सूचीबाट हटाइएको छ । बाँकेमा मृत्यु भएका र दोहोरो मतदाता नामावलीमा नाम रहेका व्यक्तिको विवरण अद्यावधिक गर्नेक्रममा तीन हजार ५० जनाको नाम मतदाता नामावलीबाट