जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु

  • मङगलबार १८ कात्िक २०८३ ०६:४७ AM
धनुषाको धनौजी गाउँपालिकाले स्थानीयवासीलाई सहज रूपमा सेवा उपलब्ध गराउने उद्देश्यले गाउँपालिकाबाटै सवारी चालक अनुमतिपत्र (लाइसेन्स) वितरण सुरु गरेको छ। यातायात व्यवस्था कार्यालय जनकपुरधाम र बर्दिबासबाट सञ्चालित परीक्षामा उत्तीर्ण भएका गाउँपालिकाका The post जनकपुरमा गाउँपालिकाबाटै चालक अनुमतिपत्र वितरण सुरु appeared first on Technology Khabar.