कपिलवस्तु : सशस्त्र प्रहरी बल, नेपाल र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमा सुरक्षा र सीमापार अपराध नियन्त्रणमा सहकार्य थप प्रभावकारी बनाउन दुई देशका सीमा सुरक्षा अधिकारीबीच छलफल भएको छ। लुम्बिनीमा सम्पन्न दशौं डीआईजीस्तरीय समन्वयात्मक बैठकमा सीमा क्षेत्रमा हुने अवैध चोरीनिकासी तथा पैठारी नियन्त्रण, सूचना आदानप्रदान र सीमा अपराध न्यूनीकरणका विषयमा छलफल भएको हो।सशस्त्र प्रहरी बल नेपाल नं. ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति डीआईजी दीपक अधिकारी र भारतीय सशस्त्र सीमा बल स