काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजिया क्षेत्रको कोमिशुवाखा गाउँमा रुसी हवाई आक्रमणमा कम्तीमा २६ जनाको मृत्यु भएको छ। आक्रमणमा पाँचजना घाइते भएका छन् भने प्रारम्भिक रिपोर्टमा २७ जना बेपत्ता रहेको संकेत गरिएको छ। एउटा राहत केन्द्रलाई पनि लक्षित गरिएको थियो।युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले यो आक्रमणलाई अत्यन्तै भयानकू भनेका छन्। क्षेत्रीय प्रमुख मिखाइलो सेमिकिनका अनुसार गाउँमा कम्तीमा नौवटा हवाई बम खसालिएको थियो। प्रत्येकको तौल लगभग ३ हजार किलोग्राम थियो।राष्ट्रपति जेलेन्स्कीका अनुसार र