जनकपुरले टस जित्यो, विराटनगरले ब्याटिङ गर्ने

  • मङगलबार १८ कात्िक २०८३ ०६:३३ AM
काठमाण्डु – नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले टस जितेको छ भने विराटनगर किंग्सले पहिले ब्याटिङ गर्ने भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जनकपुरका कप्तान हरमित सिंहले टस जितेर पहिले बलिङ रोजेपछि विराटनगरले ब्याटिङ गर्ने भएको हो। जनकपुरको कप्तानी हरमित सिंह र विराटनगरको कप्तानी सन्दीप लामिछानेले गर्नेछन्। विराटनगरले प्रतिश जिसीको स्थानमा अपराजित पौडेल प्लेइङ ११