जनकपुर बोल्ट्सले विराटनगरविरुद्ध टस जित्यो, पहिले फिल्डिङ गर्ने निर्णय

  • मङगलबार १८ कात्िक २०८३ ०६:३९ AM
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत जनकपुर बोल्ट्सले विराटनगर किंग्सविरुद्ध पहिले फिल्डिङ गर्ने भएको छ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा भएको टसमा जनकपुरका कप्तान हरमित सिंहले टस जित्दै विराटनगरलाई पहिले ब्याटिङको निम्तो दिएका हुन् । जनकपुर आजको खेलमा लगातार तेस्रो जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको छ । पहिलो खेलमा कर्णाली याक्ससँग पराजित भएको जनकपुरले