८० वर्षका गोविन्दको डेढ बिघामा सुपारीखेती, रहरको कामबाट खुशी र आम्दानी पाएपछि दङ्ग

  • मङगलबार १८ कात्िक २०८३ ०६:२८ AM
सुनसरी उमेरले ८० वर्ष पुगेका इनरुवा नगरपालिका४ महेन्द्र चोकका गोविन्दबहादुर कार्कीको जाँगर भने अझै तन्नेरीको जस्तै छ । उनी बिहानदेखि बेलुकासम्म आफ्नै सुपारी बगानमा समय