फ्रान्समा अहिलेसम्मकै अनौठो साइबर आक्रमण भएको छ। फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरमा साइबर आक्रमण भएको हो। अक्टोबर ११ र १२ बीचको रातमा भएको यो आक्रमणले फ्रान्सका सयौं सुपरमार्केटका फ्रिज र फ्रिजरको तापक्रम बढायो, जसमा इन्टरमार्चे, कोअपरेटिभ यू र ई.लेक्लर्क जस्ता ब्रान्ड प्रभावित भएका छन्। इन्टरमार्चेको माउ कम्पनीले मस्केटेयरले आफ्ना करिब १५० पसलका फ्रिज राति The post ह्याकरले सयौं फ्रिज ह्याक गरेर ५० डिग्री पुर्याईदिए तापक्रम, करोडौंको खाद्यान्न क्षति appeared first on Businesspana.