सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

  • मङगलबार १८ कात्िक २०८३ ०६:२० AM
आज स्थानीय बजारमा सुनको मूल्य प्रतितोला रु ७०० ले बढेको छ भने चाँदीको मूल्य रु ४५ ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला रु दुई लाख ७५ हजार र चाँदीको मूल्य रु तीन हजार ६७५ कायम भएको छ । हिजो सोमबार छापावाल सुन प्रतितोला रु दुई लाख ७४ हजार