मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक

  • मङगलबार १८ कात्िक २०८३ ०६:३५ AM
मुस्ताङ । २०२६ को दश महिनामा दुई लाख ८५ हजार ६१६ जना विदेशी पर्यटकले मुस्ताङ जिल्लाको भ्रमण गरेका छन् । जनवरीदेखि अक्टोबरसम्म सार्क राष्ट्रतर्फ दुई लाख ६२ हजार १२ जना र अन्य राष्ट्रतर्फ २८ हजार २७५ जनाले मुस्ताङ जिल्लाको भ्रमण गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) , जोमसोमले जनाएको छ ।… Continue reading मुस्ताङमा दुई लाख ८५ हजार पर्यटक