काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ । जनकपुर र विराटनगर किङ्गसबीचको खेल केहीबेरमा कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरु हुनेछ । जनकपुर बोल्ट्सका कप्तान हर्मित सिंहले चेज गर्न सजिलो हुने जस्तो लागेर पहिले बलिङ गर्ने निर्णय गरेको बताए । विराटनगरका कप्तान सन्दीप… Continue reading जनपुरले टस जित्यो, विराटनगर ब्याटिङमा उत्रियो