काठमाण्डौ । नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई वटा खेल हुँदैछन् । कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा आजको पहिलो खेल विराटनगर किंग्स र जनकपुर बोल्ट्सबीच रहेको छ । यो खेल दिउँसो साढे १२ बजे शुरु हुनेछ । अहिलेसम्म तीन वटा खेल खेलेको विराटनगरले एक जीत र दुईमा हार बेहोरेको छ । त्यस्तैContinue reading "एनपीएलमा आज विराटनगर र जनकपुर तथा लुम्बिनी र पोखरा खेल्दै"