सिन्कामारी रोटीको व्यवसायबाट राम्रो आम्दानी

  • मङगलबार १८ कात्िक २०८३ ०५:४८ AM
दाङ । दाङ लमही नगरपालिका–५ कोलहीमा बस्दै आएकी वसन्ता गिरी आजभोलि तिहारका लागि सिन्कामारी रोटी बेच्न व्यस्त छिन्। उनले विगत पाँच वर्षदेखि तिहारलाई लक्षित गरेर सिन्कामारीको व्यवसाय गर्दै आएको बताइन्। गुराँस सिन्कामारी उद्योगमार्फत व्यवसाय गर्दै आएका