घाइते दुईजनालाई उपचारका लागि काठमाडौं ल्याइयो

  • मङगलबार १८ कात्िक २०८३ १२:०० PM
काठमाडौं : सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका-०४,फेरुचेस्थित हेलिप्याडमा दुई हेलिकोप्टर आपसमा ठोक्किँदा घाइते भएकामध्ये दुईजनालाई उपचारका लागि काठमाडौं ल्याएको छ।  फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति,डाइनेस्टी एयरका पाइलट प्रजल केसी र न्युजिल्यान्डका नागरिक अन्दाजी ४९ वर्षीय सेलिशकुमार पटेल घाइते भएका हुन्।घाइतेमध्ये फिस्टेल एयरका पाइलट रविन्द्र प्रजापति र सेलिशकुमार पटेललाई प्रभु एयरको हेलिकोप्टरमार्फत उपचारका लागि काठमाडौंस्थित मेडिसिटी अस्पताल ल्याएको छ ।दुर्घटनामा भा